उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना पुष्टि

बोलन्या थली | २३ असार २०७७, मंगलवार
उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना पुष्टि

उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण देखिएको छ।

पाटन अस्पतालमा मृत्यु भएका युवकको मृत्युपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पताललेजनाएको छ ।

भीमसेनथापा गाउँपालिका-२ तान्द्राङका २६ वर्षीय युवकलाई झुन्डिएको अवस्थामा परिवारले फेला पारेका थिए। उपचारको क्रममा मृत्यु भएको थियो ।

जनाअवजको टिप्पणीहरू