सोमबार थप सुदूरपश्चिम १३ जनामा कोरोना पुष्टि

बोलन्या थली | २२ असार २०७७, सोमबार
सोमबार थप सुदूरपश्चिम १३ जनामा कोरोना पुष्टि

सोमबार सुदूरपश्चिम १३ जनामा कोरोना पुष्टि भएको छ। धनगढी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा १३ जनामा कोरोना पुष्टि भएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा डडेल्धुराका पाँच जना र धनगढि प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ८ जनामा कोराना पुष्टि भएको छ ।

जनाअवजको टिप्पणीहरू