मानव सेवा आश्रमद्वारा सडकपेटीमा अलपत्र परेका मनोरोगी पुरुषको उद्दार
बोलन्या थली |
२१ असार २०७७, आईतवार
मानव सेवा आश्रमले सडकपेटीमा अलपत्र परेका एक मनाेराेगी पुरुषकाे उद्दार गरेको छ ।
आइतवार धनगढी उपमहानगरपालिका वडा न १ बाट भजनी नगरपालिकाका ४० बर्षिय गणेश बहादुर खड्कालाई आश्रमले उद्दार गरिको हो । आश्रमले सडकपेटिमा अलपत्र भएकालाई उद्दार गर्दै आएको छ ।
सडक मानवहरुकाे सेवामा निरन्तर लागिरहेको आश्रमले जनाएको छ ।