कैलालीमा आज मात्रै थप ५७ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज थप ५७ जनामा कोरोना पुष्टि भएको छ । कैलालीमा मात्रै आज ५७ जनामा कोरोना देखिएको हो । गोदावरीका ४ महिला सहित ३२ जना र लम्किचुहाका ६ जना महिला सहित २५ जनामा कोरोना पुष्टि हो ।