पिसिआरलाई पाँच लाख !
बोलन्या थली |
२ असार २०७७, मंगलवार
सुदुरपश्चिमको डडेलधुरा जिल्लामा पि सि आर मेसिन स्थापनाका लागि डडेलधुरा जिल्ला परशुराम नगरपालिकाका मेयर श्री भिम बहादुर साउदले दिवङ्गत दाजु स्व. दल बहादुर साउदको स्मृतिमा राजेन्द्र निर्माण सेवा प्रा.लि.का तर्फबाट ५ लाख रुपैया प्रदान गर्नु भएको छ ।



