सेती अस्पतालमा कार्यरत स्टाफ नर्समा पनि कोरोना संक्रमण

बोलन्या थली | २ असार २०७७, मंगलवार
सेती अस्पतालमा कार्यरत स्टाफ नर्समा पनि कोरोना संक्रमण

सुदूरपश्चिममा थप एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा कार्यरत धनगढी उपमहानगरपालिकाकि २८ बर्षिय स्टाफ नर्समा कोरोना पुष्टि भएको हो।

सुदूरपश्चिममा सोमवार थपिएका ६८ जनाकोमा कोरोना संक्रमणमध्ये २८ बर्षीय स्टाफ नर्समा समेत संक्रमण देखिएको छ । अहिले उनको सेति अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ ।

जनाअवजको टिप्पणीहरू