फोटो खिच्न खोज्दा गाईले लखेटेपछी……(भिडियोसहित)
बोलन्या थली |
१ असार २०७७, सोमबार
सामाजिक सञ्जालमा दैनिक कुनैकुनै भिडियो भाइरल देख्न सक्छौ । यस्तै सामाजिक सन्जालमा एक महिलाले गाईको फोटो खिच्न खोज्दा लखेटन आएको भिडियो भाइरल भएको छ । ति महिलाले
गाईको तस्वीर लिन खोजेकी छिन । गाई लखेट्न आएपछि उनी डराएर भुईमा सुतेकि छिन । यो भिडियो भुटेनले ट्विटरमा शेयर गरेका छ्न् ।


