डडेल्धुरामा एक स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि

बोलन्या थली | ३२ जेष्ठ २०७७, आईतवार
डडेल्धुरामा एक स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि

डडेल्धुरामा स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार संक्रमण पुष्टि भएका २४ जनामध्ये एक जना स्टाफ नर्स भएको खुलेको हो । डडेलधुरा अस्पतालमा कार्यरत ३३ वर्षीया नर्समा संक्रमण पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र विष्टले जानकारी दिए ।

उनलाई अस्पताल आएका बिरामिबाट संक्रमण भएको हुनसक्ने आशंंका गरेको छ ।

योसङ्गै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको सङख्या चार पुगेको छ ।

जनाअवजको टिप्पणीहरू