संशोधनको पक्षमा मतदान : देउवा

संबिधानको दोस्रो संशोधन विधेयकमा बोल्दै पुर्ब प्रधानमन्त्री शेरबहादुर देउबाले लिपुलेक , लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने सम्पूर्ण दस्तावेजले देखाउछ र संशोधकको पक्षमा मतदान गर्न सबैलाई आग्रह गरेका छन ।