दक्षिण कोरियाले यसरी परिक्षा सुचारु गर्दै


विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिडी -१९) रोकथाम गर्न लगाएको लकडाउन दक्षिण कोरियाले खुकोलो पारेको छ ।
कोरियाले सामाजिक दूरी कायम गर्दै विद्यालयहरुले शिक्षा संचालन र परीक्षालाई समेत अगाडी बढाएको छ । विद्यालयहरुले सामाजिक दुरी कायम गर्दै परीक्षा लिन फुटबल मैदान रोजेका छन्।
विद्यार्थीहरुलाई मैदानमा अत्यधिक दुरी कायम गर्दै परीक्षा लिने क्रम तस्बिरमा देख्न सकिन्छ। नया बिश्व व्यवस्थालाई आत्मसाथ गर्दै कोरियाले आफ्नो दैनिकी प्रारम्भ गरेको छ।