‘ औषधि - चाहियो ’
बोलन्या थलीले आश्रय अड्डा , दानापानी अभियान पछि अहिले ” औषधि – चाहियो ” अभियान


बोलन्या थलीले आश्रय अड्डा , दानापानी अभियान पछि अहिले ” औषधि – चाहियो ” अभियान चलाईरहेको छ ! यसैका लागि नियमित डाईबेटिजको इन्सुलिन लिने एक आमालाई यो औषधीको अभाब भएकोले मिल्न सक्ने सम्भाब्य क्लिनिक , मेडिकल वा स्टोरको नम्बर इनबक्स गरिदिनु होला !