‘ प्रत्यक्षदर्शीको पीडा ’
कोरोना आएको देख्ने प्रत्यक्षदर्शीको पीडा
बोलन्या थली |
२ बैशाख २०७७, मंगलवार
यो त्यही त्रीनगर नाकाको भिड हो जहाँ बाट एक जाना लम्कीमा कोरोना देखिएका युवा भित्रीएका थिए ! चैत्र ११ गतेको दिन ! बोलन्या थलीबाट म र भानिज डि .आर . पनेरुले माईक बोकेर कृपया क्वारेन्टाइनमा बस्नुहोला – घरमा नछिर्नु होला भनेर गलो चिरेका थियौ !
अफसोच आएरै छोड्यो !! त्यसै राती बोलन्या थलीले २४ जानाको उद्दार गरेको थियो