मेयर जोशीद्वारा निविध रेस्टुरेन्टलाई ५ महिनाको जग्गाभाडा छुट

बोलन्या थली | ७ मंसिर २०७७, आईतवार
मेयर जोशीद्वारा निविध रेस्टुरेन्टलाई ५ महिनाको जग्गाभाडा छुट

धनगढी : डोटीको शिखर नगरपालिकाका मेयर सिताराम जोशीले अत्तरियामा रहेको जग्गामा व्यावसाय गर्ने व्यावसायीलाई ५ महिनाको जग्गाभाडा छुट गरेका छन् ।

बिश्वभर महामारीकोरुपमा फैलिएको कोभिड (१९) कारण होटल ठप्प भएपछि आत्मिय सम्बन्धलाई मध्यनजर गर्दै अत्तरियामा रहेको निविध फेमली रेस्टुरेन्टलाई ५ महिनाको जग्गाभाडामा छुट दिएका हुन्  ।

जग्गाधनी जोशीले ५ महिनाको जग्गाभाडामा छुट प्रदान गरेपछि राहतको महसुस भएको निविध फेमली रेस्टुरेन्टका संचालक चन्द उपाध्ययले बताए ।

जनाअवजको टिप्पणीहरू