शनिबार बिहान सेती अस्पतालमा ४० बर्षिय कोरोना संक्रमीत पुरुषको मृत्यु


धनगढी : धनगढीमा एक जना कोरोना संक्रमीत पुरुष मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा धनगढी उपमहानगरपालिका–१६ का ४० बर्षिय कोरोना संक्रमीत पुरुषको शनिवार बिहान मृत्यु भएको हो ।
सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठका अनुसार कात्तिक २२ गते कोरोना संक्रमण पुष्टी भएका मृतक २३ अस्पताल भर्ना गरिएको जानकारी दिए। ब्लड क्यानसरको समस्या रहेका उनी स्वास प्रस्वासमा समस्या भएपछी अस्पताल भर्ना भएका उनि बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।