मेरो रोजाई अनलाईन सपको विक्रि डिपो सञ्चालनमा
बोलन्या थली |
१६ कार्तिक २०७७, आईतवार
धनगढी । धनगढीमा मेरो रोजाई अनलाईन सपको विक्रि डिपो सञ्चालनमा आएको छ ।बिगत दुई बर्ष देखी अनलाईनमा कारोबार गर्दै आएको मेरो रोजाई अनलाईन सपले धनगढी स्थित बुद्धमार्गमा आफ्नो विक्रि डिपो शनिबार देखि सञ्चालनमा ल्याएको हो ।
सेवाग्रहीले मेरो रोजाई अनलाईन सपको वईभसाईट https://merorojai.com/ बाट समान खरीद गरेमा बजारको मुल्य भन्दा कम मुल्यमा इलेक्ट्रोनिक समान विक्रि गर्ने तथा बिभिन्न अफरहरू उपलब्ध हुने सँस्थाका प्रवन्ध निर्देशक केशब जोशीले बताए ।
सपको विक्रि डिपो बुद्धमन्दिर नजिक मेनरोड धनगढीमा रहेको छ । सेवाग्राहीले अनलाईनमार्फत मेरोरोजाई डटकम लगईन गरी समान अर्डर गर्न सक्नेछन भने डिपोमै गएर पनि आवश्यक समान खरीद गर्नसक्ने जोशीको भनाई छ ।