गायिका एलिना चौहानको नयाँ गित ‘मसला’ सार्वजनिक

बोलन्या थली | ६ कार्तिक २०७७, बिहीबार
गायिका एलिना चौहानको नयाँ गित ‘मसला’ सार्वजनिक

धनगढी : गायक सुनिल गिरिको नयाँ गित ‘मसला’ सार्वजनिक भएको छ। गीतमा गायिका एलिना चौहान र गायक सुनिल गिरिको स्वर रहेको उत्त गीतको शब्द,म्युजिक र एरेन्ज सुनिल गिरि कै रहेको छ ।

गीतको म्युजिक भिडियोमा बुद्वी तामाङ, जेबिका कार्की, सुधिर श्रेष्ट र बिशाल रेग्मीले अभिनय गरेका छन् । भिडियोको कोरोग्राफी सुरेन्द्र बसेलले गरेका छन् ।भने, छायांकन हरि हुमागाईले गरेका छन् । र अडियो मिक्स श्यामस्वत रसाइलीले गरेका छन् ।

म्युजिक भिडियो सम्पादन बिकाश दाहलले गरेका छन् । भने म्युजिक भिडियोको निर्देशन सुनिल गिरिले नै गरेका छन्  । म्युजिक भिडियो सुनिल गिरिको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। पछिल्लो समय गायिका एलिना चौहानका गितलाई श्रोता, दर्शकले अत्यधिक मन पराएका छन् ।

जनाअवजको टिप्पणीहरू