कोरोनाको संक्रमणबाट धनगढीका एक व्यापारीको लखनउमा मृत्यु

बोलन्या थली | ५ कार्तिक २०७७, बुधबार
कोरोनाको संक्रमणबाट धनगढीका एक व्यापारीको लखनउमा मृत्यु

धनगढी : कोरोनाको संक्रमणबाट धनगढीका एक व्यापारीको लखनउमा मृत्यु भएको छ ।
धनगढीमा रहेको चौधरी एजेन्सीजका सञ्चालक ६० वर्षीय सुनिल चौधरीको मंगलवार राति उपचारका क्रममा लखनउमा मृत्यु भएको हो ।

धनगढीमा कोरोना पोजेटिभ देखिएपछि थप उपचारका लागि लखनउमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको छ ।

जनाअवजको टिप्पणीहरू