हङकङबाट माया सुब्बाको सहयोगमा बिपन्न ४ परिवारलाई खाद्यान्न बितरण

बोलन्या थली | २३ आश्विन २०७७, शुक्रबार
हङकङबाट माया सुब्बाको सहयोगमा बिपन्न ४ परिवारलाई खाद्यान्न बितरण

मोरङ : कोभिड-१९ ले समस्यामा परेका परिवारलाई खाध्यान सहयोग गरेको छ । मोरङको केराबारी गाउपालिका वडा नं १० निवासी हाल हङकङमा रहेकी माया सुब्बाले बिपन्न ४ परिवारलाई खाद्यान्न सहयोग गरेकी हुन ।

कोरोनाका कारणले घरको रोजी रोटी तथा चुलो बल्न मुस्किल भएको परिवारलाई हङकङमा रहेकी सुब्बाको सहयोगमा बिपन्न ४ परिवारलाई एक-एक बोराका दरले चामल र आवस्यक सामाग्री वितरण गरिएको पप्पु साहले जानकारी दिए ।
आउदै रहेको दशैको शुभकामना सहित खाद्यान्न बितरण र अभियान लाई निरन्तरता दिन हाम्रो प्रयास रहेको बताए ।

जनाअवजको टिप्पणीहरू