कस्तो रहला आज दिनभरको मौसम ?

बोलन्या थली | १२ आश्विन २०७७, सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं  । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल हाल भारतको पुर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणालि कमजोर हुने क्रममा रहेको छ ।महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।अहिले देशको पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

जनाअवजको टिप्पणीहरू