चार्डपवको मुखमै मुगलान जाँदै सुदूरपश्चिमवासी

बोलन्या थली | ९ आश्विन २०७७, शुक्रबार
चार्डपवको मुखमै मुगलान जाँदै सुदूरपश्चिमवासी

कोराना भाइरस फैलिएसँगै पाँच महिना पहिले नेपाल प्रवेश गरेका सुदूरपश्चिमवासी चार्डपवको मुखमै मजदूरी गर्न फेरि भारत पस्न बाध्य भएका छन । स्वदेशमा रोजगारीको अभावले एक छाक टार्न धौ-धौ भएको भन्दै उनीहरु फेरि कोरोनाकै माहामारीमा भारत पस्न थालेका छन ।

खुला सीमा नाकाका कारण सुदूरपश्चिम लगायतका अन्य प्रदेशका अधिकांश नागरिक रोजगारीका लागि भारत जाने गरेका छन । रोगको डरले स्वदेश फर्केका नेपालीहरु अहिले भोकको पीडाले फेरि भारत पस्न बाध्य भएका छन् । 

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

जनाअवजको टिप्पणीहरू