टंक तिमिल्सिना र सम्झना भण्डारीको नयाँ गीत ‘ताली र गाली’ सार्वजनिक (भिडियोसहित)

बोलन्या थली | २७ भाद्र २०७७, शनिबार
टंक तिमिल्सिना र सम्झना भण्डारीको नयाँ गीत ‘ताली र गाली’ सार्वजनिक (भिडियोसहित)

धनगढी : लोकप्रिय गायक टंक तिमिल्सिना र सम्झना भण्डारीको नयाँ गीत ‘ताली र गाली’ सार्वजनिक भएको छ। गीतमा टंक तिमिल्सिना र सम्झना भण्डारीको सुमधुर आवाज रहेको छ। गीतमा शब्द, संगीत र अरेन्ज टंककै रहेको छ।

गीत मेलोडियस छ। गीतमा टंक र सम्झनाको गायिकी उत्कृष्ट छ।

गीतको भिडियोमा टंक र सम्झना फिचर्ड छन् । भिडियोलाई रामकुमार केसीले खिचेका छन् ।भने, सम्पादन एवम् कलरिङ टेकेन्द्र शाहले गरेका हुन् । भिडियो सम्झना भण्डारीको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो।

जनाअवजको टिप्पणीहरू