धनगढीमा गरिएको परिक्षणमा थप ६९ जनामा कोरोना पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षणमा थप ६९ जनामा कोरोना पुष्टि भएको छ । सेती अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बिहिबार थप ६९ जनामा संक्रमण पुष्टि भएको हो ।