गायक सुदिर जैरुको ‘देउडा खेलौली’ डिजे गित सार्वजनिक (भिडियोसहित)

बोलन्या थली | १६ भाद्र २०७७, मंगलवार
गायक सुदिर जैरुको ‘देउडा खेलौली’ डिजे गित सार्वजनिक (भिडियोसहित)

धनगढी : सुदूरपश्चिमका गायक सुदिर जैरुको पश्चिम भाषाको डिजे गित ‘देउडा खेलौली’ सार्वजनिक भएको छ। आधुनिक गायक रुपमा चिनिएका गायक जैरुले आज आफ्नै युट्युब च्यानल मार्फत पश्चिम भाषाको डिजे गीत ‘देउडा खेलौली’सार्वजनिक भएका हुन।

यस गीतमा लय तथा संकलन र स्वर संगीत गायक जैरुले आफैले गरेका छन। भिडियोमा अभिनय राजेश बाबु, सुरेन्द्र संगम,बिनोद पनेरु र चाँदनी गिरि लगायत रहेका छ्न । भिडियोलाइ निर्देशन तथा कोरोग्रफी राजेश बाबु, सम्पादन अमित बिक र छायांकन अनुप बिकले गरेका छन् ।

जनाअवजको टिप्पणीहरू