बोलन्या थलीद्वारा माइती घर मण्डलामा ‘लालटिन’ आन्दोलन


काठमाडौँ । बोलन्या थलीले काठमाडौँको माइतीघर मण्डलामा लालटिन आन्दोलन गरेको छ । शुक्रवार काठमाण्डौको माइतीघर मण्डलामा ‘लालटिन’ आन्दोलन गरेको बोलन्या थलीका संयोजक यादव जोशीले जानकारी दिए ।

उनका अनुसारअछाम टर्माखाडको भुलु , रहफ ढकारीको बलाता कमलबजार नगरपालिकाको कवाल्लेक , जामा र फलटानेमा ४ हजार परिवारको लागि विद्युतीकरणको माग गर्दै लालटिन बालेर सरकार र प्राधिकरणको ध्यानाकर्षण गरेको जनाएको छ ।
