मिस्टर र मिस नेशनल नेपाल २०२४ को फाइनलमा संस्कृति,भोटका लागि अपिल


धनगढी । मिस्टर र मिस नेशनल नेपाल २०२४ को उपाधिका लागि प्रतिस्पर्धामा रहेकी संस्कृति भट्टले भोटका लागि अपिल गरेकि छन्।
भट्ट हाल उक्त प्रतियोगिताको अन्तिम चरणमा पुगेकि छन्। धनगढीको साथ साथै नर्सिङ्ग विधाको प्रतिनिधित्व गर्दै मिस्टर एण्ड मिस नेशनल २०२४ मा भाग लिएको उनले बताइन्। उनको प्रतियोगी नम्बर ९ हो। उनलाई खल्ती एप बाट भोट गर्न सकिनेछ ।
भोटिङ सुरु भइसकेकोले आफुलाइ भोट गरिदिन भट्टले अनुरोध गरेकी छन्।
