धनगढी जुनियर जेसिज २०२४ को अध्यक्षमा बम

बोलन्या थली | २३ पुष २०८०, सोमबार
धनगढी जुनियर जेसिज २०२४ को अध्यक्षमा बम

धनगढी। धनगढी जुनियर जेसिज २०२४ को अध्यक्षमा निशान्त बम चयन भएका भएका छन् । शनिवार धनगढीमा भएको जुनियर जेसिज २०२४ को अधिवेशनबाट निशान्त बम सर्बसम्मत अध्यक्ष चयन भएका हुन्।

कार्यकारी उपाध्यक्षमा भुपेन्द्र बोगटी र मिलन जोशी चयन भएका भएका छन्। यस्तै उपाध्यक्षमा अनिश जोशी, आरती भट्ट, कृष्ण पुजरा, योगेन्द्र चन्द चयन भएका छन् । शनिबारनै नवनिर्वाचित बोर्डले महासचिव, कानुनी सल्लाहकार र कोषाध्यक्षपनि नियुक्त गरेको छ । महासचिवमा जेसिका बिनाडी, कानुनी सल्लाहकार कबिता बिस्ट र कोशाध्यक्ष जनक ओझा नियुक्त भएका हुन् ।

जनाअवजको टिप्पणीहरू