नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो

बोलन्या थली | २४ श्रावण २०७७, शनिबार
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । शनिबार थप ३ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७३ पुगेको हो । 
३ मृतकमा पर्साका ७४ वर्षीय पुरुष, मोरङका ५८ वर्षीय पुरुष र काठमाडौंको टोखाकी ४१ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

जनाअवजको टिप्पणीहरू