राप्रपा परित्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा काँग्रेस प्रवेश गर्ने तयारी

बोलन्या थली | १२ श्रावण २०७७, सोमबार
राप्रपा परित्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा काँग्रेस प्रवेश गर्ने तयारी


काठमाडौं, १२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा भोलि औपचारिक रुपमा नेपाली काँग्रेस प्रवेश गर्ने तयारि गरेेका छन् ।

थापाले कुन पद पाउने भन्नेबारे टुंगो लागिसकेको छैन । उनलाई सहमहामन्त्री बनाउनेबारे काँग्रेसको शिर्ष नेताको तहमा छलफल चलेको बुझिएको छ । अहिले केन्द्रीय सदस्य बनाएर पछि पदाधिकारी बनाउनेबारे समेत छलफल चलेको स्रोतले जानकारी दियो । थापासहित केही नेताहरुले पनि काँग्रेस केन्द्रीय कमिटीमा स्थान पाउने बुझिएको छ । यसअघि सुनील थापाको टिमका ३१ भन्दा बढीले एकसाथ राप्रपाबाट राजीनामा दिएका थिए ।

जनाअवजको टिप्पणीहरू