उडिरहेको चिलमा काग बसेपछी…….


चरा आकाशमा उड्नु नौलो कुरा होइन तर एउटा काग चीलमाथि बसेर आराम गरिरहेको भने पक्कै पनि आश्चर्य कुरा छ । एक वाइल्ड फोटोग्राफरले क्यामेरामा कैद गरेका यो तस्वीरमा गज्जब देख्न सकिन्छ ।
काग र चील एकैठाउँमा घुमेको देखेपनि बाँजमाथी काग बसेर उडेको चाहि पहिलो पटक देखेको फोटोग्राफरले बताएका छन् । काग उडीरहेको चीलमाथि बस्दा पनि चिलले कुनै प्रतिक्रिया नदेखाएको फोटोग्राफरले बताएका छन् । एजेन्सी