बोल्न्या थली एक सामुदायिक सामाजिक सेवा दिने मिडिया प्लेटफर्म हो जुन सुदूर नेपालका युवाहरूले आरम्भ गरेका थिए। यसले पूर्वाग्रह र असमानताका बिरूद्ध सडकदेखि संसदसम्म विभिन्न जनचेतना र सेवाका कार्यक्रमहरु गर्ने गर्दछ।